बेलायतलाई इयुबाट बाहिरिने प्रक्रिया छिट्टै थाल्न अनुरोध

लण्डन । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बिहीबार बेलायती प्रधानमन्त्री टेरेसा मेलाई बेलायतको जनमत सङ्ग्रहले इयुबाट बाहिरिने निर्णय गरेअनुसार यथाशक्य छिटो प्रक्रिया थाल्न आग्रह गर्नुभएको छ । परिषद्का प्रमुख टस्क र बेलायती प्रधानमन्त्री मे बीच डाउनिङस्ट्रिटमा भएको भेटमा टस्कले भन्नुभयो,“अब बल तपाइको कोर्टमा छ ।” प्रक्रियालाईं छिटै थालनी गर्नुहोस् । उक्त अवसरमा दुई नेताबीच जनमत … Continue reading बेलायतलाई इयुबाट बाहिरिने प्रक्रिया छिट्टै थाल्न अनुरोध